माछापुच्छ्रे बैंकको एम-कार्ड सेवा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ । एम–कार्ड सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई […]

सुरक्षित डिजिटल बैंकिङका लागि महालक्ष्मी बैंकको, ”महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा

काठमाडौं ।  दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ँमहालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार […]

दशैं बिदामा ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय खुल्ला रहने

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि ग्राहकलाई सेवा दिने भएको छ । बैंकले दशैं बिदाको चार दिन बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ । बैंकका केही शाखा कार्यालयहरु बिहीबार, शुक्रबार, शनिबार, आइतबार र सोमबार सञ्चालनमा रहनेछन् । सञ्चालनमा रहने शाखा कार्यालयहरुले टिकाको दिनमा दिउँसो १ बजेदेखि ३ बजेसम्म र अन्य दिनमा बिहान १० बजोदेखि […]

नेपाल बैङ्कका खातावालाले समाज डेण्टल अस्पतालमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुटमा  पाउने भएका छन् । सो सम्वन्धमा  बैङ्क र अस्पतालका बीच सम्झौता भएको छ । सो सम्झौता बमोजिम अस्पतालमा उपचारको क्रममा लाग्ने शुल्कमा  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले विल रकमको १५ प्रतिशत […]

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल […]

झण्डै ८ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ९९ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ प्रतिशत अर्थात् ४२ अर्ब ८४ करोड रुपैयाँले बढी […]

संस्थापक, शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक र शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने भएका छन् । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज (सोमबार) बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृति निर्देशन जारी गर्दै संस्थापक र शेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाकोचुक्ता पुँजीको […]

सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ कायम गरेको छ । यस अघि उक्त प्रकारको प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको लागि संशोधित व्यवस्था अनुरुप उक्त व्यवस्था गरेको हो । […]

बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई […]

दशैं बिदा पछि राजस्व बुझाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंको दुई दिन अर्थात् असोज २९ र ३० गते बैंक तथा वित्तीय संस्थाहरु खुल्ने बताएको छ । राजस्व बुझाउन वर्षभरि नै खुला गर्ने भनिए पनि दसैंको अवसरमा भने दुई दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दुई दिन खुला गर्न भने पनि कार्यालय र शाखा कार्यालय पूर्णकालीन […]