नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, […]

के हो वैदेशिक रोजगार बचतपत्र ? कसरी दिने आबेदन ?

काठमाडौं । सरकारको आन्तरिक ऋण परिचालनमा सहयोग पुऱ्याउनुका साथै विप्रेषण आय बैंकिङ माध्यमबाट स्वदेशमा भित्र्याउन प्रोत्साहित गर्ने उद्देश्यले नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने गरेको छ । वैदेशिक रोजगार बचतपत्रका ब्याजदर तुलनात्मक रूपमा आकर्षक हुन्छ र ब्याजदर परिवर्तन हुँदैन । बैदेशिक रोजगार बचतपत्रमा आवेदन दिन ईच्छुक योग्य नागरिकले घटीमा दश हजार रूपैयाँ र बढीमा […]

व्यक्तिगत आवास कर्जा, करिब ४ खर्ब

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् । राष्ट्र […]

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत सोमबार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ सेवा सुविधाजस्ता विषयसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकका कर्मचारीहरूको उपस्थितिमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिरहुँदै […]

महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ४२ लाख बढी

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९ करोड ४२ लाख ८९ हजार ७८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९ करोड ५३ लाख ७८ हजार ६०९ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको बैंकले […]

बैंक खाताको व्यक्तिगत विवरण कसैलाई नदिन आग्रह

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको नाममा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो बैंक खाताको विवरण नदिन आग्रह गरेको छ । सीआईबी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले एक सूचना जारी गर्दै ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण […]

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक समूहको ४ लाख कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रमा रहेको शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी व्यबस्थाको कारण यो शेयर हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदन निवेदन दिँदा […]

कामना सेवा फुटसल कप सिजन ४ को उपाधी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र लुम्बिनी विकास बैंकलाई

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गतकामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउदै उपाधी जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई […]

नेपाल बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद […]

माछापुछ्रे  बैंकको ३,००,२५८ कित्ता संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । माछापुछ्रे  बैंकको आजाद श्रेष्ठको नाममा रहेको ३,००,२५८ कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रिका रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान  शेयरधनीको हुने कानुनी व्यवस्थाको कारण बैङ्कले बैंकका विद्यमान संस्थापक समूहका कुनै पनि शेयरधनीहरुले उक्त संस्थापक शेयर खरिद गर्ने इच्छा भएमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पुरा हुने […]