कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५% सम्म […]

शाइन रेसुंगालाई इमर्जिङ एशिया बैकिंङ अवार्ड सहित तीन वटा उपाधि

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयां दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंक सहित बेस्ट पर्फमेन्स अन प्रोेफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंदै उपाधि जित्न सफल […]

महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१: २०१५’ प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टममा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएपछि बैंक यही साउन ३२ गतेदेखि प्रमाणित बनेको हो । बैंकले डेभलपमेन्ट बैंकिङ गतिविधि सम्बन्धी मापदण्ड अन्तर्गत यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने महालक्ष्मी […]

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौं संशोधन, २०८१) जारी गरेको छ। केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८ लाई संशोधन गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ को उपदफा (१) को खण्ड (ख) मा उल्लिखित उद्देश्य कार्यान्वयन गर्न सोही ऐनको दफा ११० को […]

५ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज, आर्थिक लेनदेनको जानकारी दिन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ५ रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको जानकारी दिएको छ । केन्द्रिय बैंकले शुक्रबार सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वत: खारेज भएको जानकारी दिएको हो। यी कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावलील २०७९ अनुसार खारेज भएको […]

नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा Smart Watch र EarPods जित्ने मौका !

काठमाडौं ।  नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा Smart Watch Earpods जित्ने नयाँ अफर सुरु गरेको छ। यो अफर ७ भदौ २०८१ देखि २१ भदौ २०८१ सम्म मान्य हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन्। साथै लक्की ड्र […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको १ लाख ५८ हजार ६६० कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । बैङ्कले आज एक सुचना प्रकाशित गर्दै इच्छुक संस्थापक शेयरधनीले  शेयर खरिदका लागि ३५ दिन भित्र  आबेदन दिन भनेको छ । शेयर खरिद […]

नेसनल फन्डले रद्द गर्यो प्रिमियमा अवितरित हकप्रद शेयर बेच्नेको योजना

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रद्द गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरेको सुचना जारी गरेको छ । हिजोको सुचनामा नबिकेको हकप्रद शेयर अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरी लिलामी […]

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । यस अघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी […]

टाटाका गाडी खरिद गर्नेले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशत ब्याजमा कर्जा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा […]