ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०% वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना […]

रविको बयान पेटमा सहकारीको एक रुपैयाँ परेका छैन

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । गत भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसहितलाई कारबाहीको लागि सिफारिस गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका […]

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारीको ठगीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने सहितलाई कारबाहीको लागि सिफारिस गरेको छ । भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । […]

माछापुच्छ्र्रे बैंकको २४औँ वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफरको लहर

काठमाडौं । माछापुच्छ्र्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँर्द गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७ गते बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाईदा ग्राहक […]

मिराज बेकरीमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरी बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार […]

झण्डै १० प्रतिशतले बढ्यो विकास बैंकको नाफा

काठमाडौं ।  पछिल्लो महिना विकास बैंकको मुनाफा झण्डै १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा विकास बैंकहरुको कुल नाफा ८५ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको साउन महिनाको तुलनामा ९.७६ प्रतिशत अर्थात् ७६ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनमा विकास बैंकहरुको […]

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमाछुट पाउने भएका छन् ।  हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्  । नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार छुटको व्यवस्था गरिएको हो । समझदारीमा नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार […]

संविधान दिवसको अबसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल टुर्नामेन्ट गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन २०८१ सञ्चालन गर्ने भएको छ । असोज ३ मा सुरु हुने टुर्नामेष्ट असोज ५ सञ्चालन हुनेछ । खेलमा  “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू महिलातर्फ २३ र पुरूषतर्फ  ३७ गरी जम्मा ६० वटा […]

कुमारी बैङ्कका यी शाखाबाट साधारणलाई सुकिलो नोट सटही गर्न पाइने

काठमाडौं । बडा दशैं २०८१ सालको अवसरमा कुमारी बैङ्कले रु.५, रु.१०, रु.२०, रु. ५०, र रु.१०० दरको नोट सर्वसाधारणलाई सटही सुबिधा दिने भएको छ  । बैङ्कको कोशी प्रदेश अन्तर्गत विराटनगर, इटहरी, बिर्तामोड शाखा  मधेश प्रदेश अन्तर्गत बरहथवा, मलंगवा, लहान शाखा   गण्डकी दमौली, आँबुखैरेनी, पोखरा (न्युरोड),चिप्लेढुंगा, बागलुङ, गैंडाकोट शाखा  लुम्बीनी प्रदेश अन्तर्गत नेपालगंज, घोराही, सिद्धार्थनगर, ट्राफिकचोक […]

पौने ८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा,सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको नाफा बढेको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो महिनामा ७.६४ प्रतिशतले बढेको छ । यो सँगै वाणिज्य बैंकहरुको नाफा ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको साउनमा ८ अर्ब ५२ […]