वार्षिक करिब २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण
काठमाडौं । राष्ट्र बैंकले वार्षिक रुपमा करिब २ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गर्दै आएको छ । राष्ट्र बैंकले कृषि तथा पशुपन्छी, कपडा उद्योग, समुदाय व्यवसाय विकास होस् भन्ने उद्देश्यका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ भने यस्तो कर्जा शिक्षित युवा, विदेशबाट फर्केका युवा, महिला उद्यमशील, दलित व्यवसाय विकास, उच्च प्राविधिक शिक्षा लिन र तालिम […]

