सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आयोजित फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल, जोखिमलगायत […]

ग्लोबल मनी विक का अवसरमा कामना सेवाको विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२६ (Global Money Week-2026) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इचनबलष्शबतष्यल या Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ सम्म सञ्चालन […]

कामना सेवा विकास बैंक र अशोक रिसोर्ट प्रा. लि तथा होटल अशोक बीच सम्झौता 

काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित अशोका रेसोर्ट प्रा. लि. तथा होटल अशोका सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएकोप्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । […]

एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

काठमाडौं । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ। आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि।सं। २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने “नेपालको विकास यात्राः […]

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २ देखि चैत ८ गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ । यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका […]

राष्ट्रिय वाणिज्य बैँकद्वारा स्मार्ट मनि टक्स कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शुक्रबार स्मार्ट मनि टक्स् कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं नयाँ बानेश्वरमा अवस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तह देखी नै आवश्यक रहेको बताए । उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र साना किसान विकास लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । जसमध्ये, सिद्धार्थ बैंकको ७० लाख ४४ हजार ९९०.१० कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । नेपाल एसबिआई बैंकले ४३ लाख ५९ हजार […]

लघुवित्तले ऋण होइन उद्यमी बनाउनु पर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ सुरु भएको पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरू अब पैसाको व्यापारी मात्र नभई उद्यमको व्यापारी बन्नुपर्ने धारणा राखेका छन् । “लघुवित्त चोखो कर्जाको व्यापार मात्र होइन, यसलाई उद्यमशीलतासँग जोड्नुपर्छ […]

उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’  नाराका साथ आजदेखि पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

काठमाडौं ।  नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित यस दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त […]

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमर्फात उकत नेक्षेप संकलनन गर्न लागिएको हो । राष्द्र बैंक अनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको लागी घटिमा १० […]