दशैंमा नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध
काठमाडौं । सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भनेर नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ । सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्छ । नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ । […]