सिद्धार्थ बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्डकाे सुविधा
काठमाडौं- डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले भर्चुअल क्रेडिट कार्डकाे सुविधा सार्वजनिक गरेकाे छ ।सिद्धार्थ बैंकले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड”सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (SBLNPL) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा […]

