घरजग्गा कर्जामा वृद्धि, पौन ३ खर्ब बढी कर्जा वितरण

काठमाडौं । पछिल्लो समय घरजग्गा कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आथिक वर्ष २०८१/८२ को जेठसम्म घर जग्गा कर्जास्वरुप २ खर्ब ७७ अब ७१ करोड ६ लाख वितरण गारेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशत अर्थात् १७ अर्र्ब ५९ करोड ४ लाखले बढी हो । अघिल्लो आवको जेठसम्म […]

स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आईपीओमा आबेदन दिन अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको आम लगानी कर्ताको लागि  बिक्रिमा रखेको आइपीओमा आबेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मध्ये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक […]

एन आई सी एशिया बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकले ब्रोडब्याण्ड इन्टरनेट सेवा लिएमा छुट  पाउने भएका छन् । छुट दिने गसम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र एन आई सी एशिया बैंक बीच सम्झौता भएको  बैङ्कले जनाएको छ   । ययो  समझदारीले बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा  ५ सय छुट पाउने बताएको छ […]

वाणिज्य बैंकहरुको नाफा साढे ७१ अर्ब

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा पनि वाणिज्य बैंकहरुले नाफामा वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ४३ प्रतिशतले नाफा बढाएका छन् । बैंकहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले कुल ७१ अर्ब ५१ करोड खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.३९ […]

११ वटा फाइनान्सको नाफा बढ्यो, १० वटाको लाभांश क्षमता ऋणात्मक, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म समग्रमा ८६ करोड ४४ लाख नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी फाइनान्सहरुले समग्रमा खुद घाटा व्यहोरेका थिए । गत वर्ष भने २ वटा कम्पनी मात्र घाटामा छन् । खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । १५ कम्पनीहरुले […]

अबदेखि सुनचाँदी व्यवसायीलाई  ५ लाख अमेरिकी डलर सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुलाई अमेरिकी डलर सटहीमा थप सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त जानकारी दिएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको समीसम्म सहटी सुविधा प्रदान गरेको जनाएको […]

Global IME Bank Honored with ‘Euromoney Award for Excellence 2025’

Kathmandu, Global IME Bank Limited has been honored with the ‘Best Bank in Nepal – Euromoney Award for Excellence 2025’. Established in 1992 by Euromoney Magazine, the Euromoney Awards are regarded as one of the most prestigious recognitions in the global banking and financial industry. The award has been conferred on Global IME Bank in […]

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, […]

बैङ्किङ प्रणालीमा अधिक तरलता, ६० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ बैङ्किङ प्रणालीबाट ताल्ने भएको हो ।  राष्ट्र बैङ्कले  ३१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज आईतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप […]

नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको १३१,२०४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी प्रबध्ध भएकाले बिक्राम रहेको विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक भएमा प्र ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ […]