बैंक तथा वित्तीय संस्थाको नाफा ५४ अर्ब ७२ करोड, विकास बैंक र फाइनान्सको नाफामा उच्च वृद्धि
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ५४ अर्ब ७२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४९ प्रतिशत अर्थात् ६ […]

