४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले बुधबार ४० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ४९ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा ५ […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका-८ घर भएकी ४५ वर्षीया कल्पना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान […]

राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सव अवसरमा कर्मचारीले गरे विरोध, विरोध प्रदर्शन लकुाउन निजी मिडिया प्रवेशमा रोक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबार आफनो ७१ औं वार्षिकोत्सवमा निजी मिडियालाई पूर्ण रुपमा प्रवेश निषध गर्यो । राष्ट्र बैंकले वािर्षकोत्सवको अवसरमा निजी मिडियालाई प्रवेश निषेध गरेको इतिहासमा यो पहिलो पटक हो । निजी मिडियालाई प्रवेशमा रोक लगाउनुमा भने वार्षिकोत्सवको अवसरमा कर्मचारीले गर्ने विरोध प्रदर्शन रहेको थियो । राष्ट्र बैंकका उच्च अधिकारीहरुले आफनो महत्वपूर्ण समयमा […]

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब ५० प्रतिशत बढ्यो, ९ महिनामा कमाए साढे ५ अर्ब नाफा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा व्यापक सुधार देखिएको छ । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तेस्रो त्रैमाससम्म ५ अर्ब ५० करोड ३५ लाख नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशत धेरै हो । गत वर्षको चैतमा बैंकहरुले ३ अर्ब ६९ करोड खुद […]

बैंकहरुले कमाए ४९ अर्ब २१ करोड नाफा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले समग्रमा ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशत धेरै हो । गत वर्षको चैतसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख नाफा आर्जन गरेको थिए । ब्याज खर्च घटेको कारण बैंकको खुद ब्याज आम्दानी […]

प्राइम कमर्सियल बैंकको नाफा ३८ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा ३८ प्रतिशतले वृद्धि भएको छ । बैंकलले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८.५८ प्रतिशतले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासिकसम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा ३८.५८ प्रतिशतको भारी वृद्धि सहित ३ […]

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उछाल, ब्याज आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं । कर्मचारी खर्चमा गरिएको उच्च बृद्धिका बावजुद पनि राष्ट्रिय बाणिज्य बैंकको मुनाफामा उच्च बृद्धि भएको देखिएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार मुनाफामा झण्डै दोब्बर बृद्धि भई २ अर्ब ७६ करोड २० लाख ५९ हजार ५२१ पुगेको छ । अघिल्लो बर्षको तुलनामा बैंकको मुनाफामा दोब्बर भन्दा बढिले बृद्धि गर्न सफल भएको […]

प्रभु बैंकको खुद नाफा ८५ करोड १५ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । प्रभु बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा गिरावट आएको हो । गत आवको चैत मसान्तसम्म १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५४.६१ प्रतिशत अर्थात् […]

इन्भेष्टमेन्ट मेगा बैंक नाफा ३ अर्ब माथि, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ […]

एनएमबि बैंकको नाफा १३ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा सहितका वित्तीय सूचकहरू वृद्धि भएको देखिएको हो। बैंकले गत आवको तेस्रो त्रैमाससम्म २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको तेस्रो त्रैमाससम्म १३.२५ प्रतिशतको वृद्धि सहित २ अर्ब […]