महालक्ष्मी विकास बैंक अर्न्तराष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट” (Excellence in Banking Innovation and Customer Delight) विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच India Business Awards 2025 कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई […]

