बाह्य क्षेत्र मजबुत, महँगी नियन्त्रणमा: नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखायो आर्थिक स्थायित्व र संरचनात्मक चुनौती
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म (चैतसम्म) को तथ्याङ्कअनुसार नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था मिश्रित तर धेरै सूचकमा स्थायित्व र सुधारतर्फ उन्मुख देखिएको छ। विशेषगरी बाह्य क्षेत्रको मजबुती, महँगी नियन्त्रण तथा विदेशी विनिमय सञ्चितिको उच्च स्तरले अर्थतन्त्रलाई केही हदसम्म स्थायित्व प्रदान गरेको देखिन्छ। राष्ट्र बैंकका अनुसार […]

