३५ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह , नबिलले सबैभन्दा धेरै दिदाँ स्टान्डर्ड चार्टरले दिएन कर्जा
काठमाडौं । वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) मा १ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ३५.३८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब ३ अर्ब १६ […]

