नियो बैंक खोल्न अनुमति दिन राष्ट्र बैंकलाई सुझाव
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नियो बैंक स्थापना गर्न अनुमति दिन राष्ट्र बैंकलाई कार्यदलले सुझाव दिएको छ । पारदर्शी मापदण्डको आधारमा नियो बैंकसहित अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालमा शाखा खोल्न वा संयुक्त लगानीमा बैंक स्थापना गर्न प्रेरित गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । कार्यदलको प्रतिवेदनअनुसार नियो बैंक वा […]

