सामुदायिक लघुवित्तको लक इन चैत ४ गते सकिंदै
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी चैत ४ गते सकिने भएको छ । साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । साविक विपिडब्लु लघुवित्तको कुल २ लाख ४ हजार […]

