विकास बैंकहरुको नाफा ४ अर्ब १३ करोड, ४ वटाले घाटा व्यहोर्दा अरुले कति कमाए ?

काठमाडौं । विकास बैंकहरुले ७ महिनामा ४ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विकास बैंकहरुले ४ अर्ब १ करोड ३३ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ५७.५७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यी बैंकहरुले २ अर्ब ५४ करोड मुनाफा आर्जन गरेका […]

नेप्सेमा एकैदिन ६ कम्पनीका बोनस सेयर सूचीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीका बोनस सेयर सूचीकरण भएका छन्। सर्वोत्तम सिमेन्ट, सिक्लेस हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरन्स बोनस सेयर सूचीकरण भएको हो । सूचीकरण विवरण यस प्रकार छ: सर्वोत्तम सिमेन्ट: २४ लाख ८७ हजार ७५० कित्ता […]

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनरर्तालिकीकरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’का लागि तीन देखि १० वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार आवधिक प्रकृतिको कर्जा प्रदान गरका छन् । यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्ने व्यवस्था […]

एनआईसीएशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्य र […]

बैंकहरुले ७ महिनामा कमाए ३८ अर्ब नाफा, कुमारीको ३३० प्रतिशत बढ्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले ७ महिनामा ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ५.४० प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यी बैंकहरुले ३६ अर्ब ६ करोड मुनाफा आर्जन गरेका थिए । […]

ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएकाे छ । बैंकका सञ्चालक समितिकाअध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हाे। उक्त समारोहमा बैंकका सेयरधनीहरु तथा बैंकका सञ्चालक समितिका सदस्यहरु,पूर्व सञ्चालकहरु, बैंकका विभिन्न पदाधिकारीहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ […]

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज ।  नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएको छ । आज यहाँ आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए । ‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’’ उनले भने,‘‘कालोसूचीमा पर्नेहरुको सूची […]

ग्लोबल आइएमई बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेको छ । नेपालमै […]

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वितीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरकक्षण कोषमा रहेको रकम लागानी गर्नु परेको ले इच्छुक बैंक तथा वितीय संस्थालाई सहभागिताको लागि आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार मार्च १९, २०२६ देखि मार्ज १९ , २०२७ […]

धौलागिरी लघुवित्तले लाभांश नदिने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको फागनु २७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।