बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३५ अर्ब खिच्दै
काठमाडौं । राष्ट्र बैंकले आज असोज २९ गते ३५ अर्ब रूपैयाँ निक्षेप झिक्ने भएको छ । राष्ट्र बैंकले ४ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज असोज २९ गते ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० […]

