दुई महिनामा निजी क्षेत्रमा ४९ अर्ब २४ करोड कर्जा प्रवाह
काठमाडौं । चालु आर्थिक वर्ष भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.९ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड रुपैयाँ (०.९ प्रतिशत) ले बढएर कुल कर्जा ५५ खर्ब ४६ […]

