“महालक्ष्मी विकास बैंकले ल्यायो नव उद्यम कर्जा सञ्चालनमा” वैदेशिक रोजगारबाट फर्किएका नेपाली प्राथमिकतामा
काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको जनाएको छ छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफुले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिह?लाई लक्षित गर्दै नव […]

