राष्ट्र बैंकद्वारा फस्ट पेको लाइसेन्स रद्द, प्रभु टेक्नोलोजी पनि कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । फस्ट पेको लाइसेन्स नै रद्द गरिएको छ भने प्रभुको नविकरण नगरिएको राष्ट्र बैकले जनाएको छ । यससँगै उक्त संस्थाहरुले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन […]

