स्थानीय तहले वाणिज्य बैंकमा खाता खोल्न राष्ट्र बैङ्कको अनुमति लिन नपर्ने
काठमाडौं । स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरुमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ। केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता […]

