नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको १३१,२०४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी प्रबध्ध भएकाले बिक्राम रहेको विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक भएमा प्र ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ […]

वाणिज्य बैंकले भदौको लागि घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंक्हरुले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुरुप ब्याजदर घटाइएको पाइएको छ । वाणिज्य बैंकहरुले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपका लागि औसत ५.५७ प्रतिशत ब्याजदर कायम गरेका छन् । साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपका लागि औसतमा ५.६९ प्रतिशत ब्याजदर कायम गरिएको थियो […]

कुमारी बैंक लिमिटेडका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीमा उपचार गराउदा १० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहक‍ र कर्मचारीले  र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा(इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड),   हस्पिटलबाट लिने स्वस्थ्य सेवामा विशेष छुट पाउने भएका छन्  । हस्पिटल र बैङ्कका बीचमा भएको सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट पाउने कुमारी बैङ्कले जनाएको छ  । […]

राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ अग्र स्थानमा, लाभांश क्षमता एउटाको ऋणात्मक हुँदा अरुको कस्तो छ अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले गत वर्षको असारसम्म ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यी बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख नाफा कमाएका थिए । यता, बैंकहरुको खुद ब्याज आम्दानी पनि बढेको छ । १२ […]

प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले पोखरास्थित रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लिमा उपलब्ध सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । पोखरास्थित प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच बिहीबार एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा निश्चित छुटको व्यवस्था गरिएको छ । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (एएनआइएएस) र बैंकबीच सम्झौता समेत सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा […]

कामना सेवा विकास बैंकद्वारा प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले कार्यालयका प्रमुख प्रहरी नायाब उपरीक्षक इन्द्र बहादुर रानालाई प्रिन्टर हस्तान्तरण हस्तान्तरण गरेका हुन् । सञ्चालक तुलाचनको अध्यक्षता र प्रमुख प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा […]

महालक्ष्मी विकास बैंकको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ५० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९६ करोडबाट बढेर […]

गरिमा विकास बैंकको नाफा २०१ प्रतिशत बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१.९६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोडबाट बढेर […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ६ अर्ब ७५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.४५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ४ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी १५ अर्ब ११ करोडबाट […]