यी ३ लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने, अरु संस्थाहरुले कति वितरण गर्न पाउँछन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश नीति संशोधन गरेसँगै ३ वटा संस्थाहरुले गत वर्षको नाफाबाट २५ प्रतिशतसम्म लाभांश दिन पाउने भएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गरेसँगै निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएका संस्थाहरुले २५ प्रतिशतसम्म […]

