सेयर धितो कर्जा ५६ प्रतिशतले बढ्यो, अरु कुन-कुन क्षेत्रमा कति गयो ऋण ?
काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह भएको छ । अघिल्लो वर्षको असारसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १ वर्षमा यस्तो कर्जा ५६.१७ प्रतिशतले बढेको हो । यता, गत […]

