पर्यटन क्षेत्रमा लगानी बढ्यो, ५ महिनमा साढे २ खर्ब भन्दा बढी कर्जा प्रवाह
काठमाडौं । पर्यटन क्षेत्रमा कर्जा प्रवाह बढेको छ । मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यंक अनुसार गत आवको सोही अबधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो । अर्थिक वर्ष २०८२\८३ मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब ६२ अर्ब ७९ करोड ७० लाख […]

