हिमालयन बैंकको नाफासहित अधिकांश सूचक खुम्चिए
काठमाडौं । हिमालयन बैंकको नाफासँगै अधिकांश सूचकमा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार धेरै सूचकमा संकुचन देखिएको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि […]

