एनएमबि बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति
काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर २०८१/८२- ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ । यसको लाभांश दर ८.२५ प्रतिशत छ भने ३ करोड कित्ता निष्काशन गरिनेछ । त्यस्तै, प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ […]

