सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (NCHL ) बीच NPS – National Card Switch 3 Domestic Card Scheme, EFT Switch NepalPay Card संचालनका लागि माघ २७ गते मंगलबारका दिन सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]

