मुक्तिनाथ विकास बैंकका दुई शाखा कार्यालय गाभिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई एक आपसमा गाभ्ने भएको छ। बैंकले २०८३ असोज २१ गते सूचना जारी गर्दै आगामी पुस २१ गतेदेखि शाखा गाभिने जानकारी दिएको हो। बैंकका अनुसार गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिका–१ स्थित हरिचोक शाखा (०११) बगर शाखा (१७८) मा गाभिनेछ। हरिचोक शाखाबाट हुने बैंकिङ कारोबार त्यसपछि बगर […]

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता […]

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । राष्ट बैंकका अनुसार बुधबार सोमबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र […]

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि १५ दिनको समय दिइएको छ । यस अवधिभित्र योग्य लगानीकर्ताले काठमाडौंको […]

चार आर्थिक वर्ष पछि वाणिज्य बैंकहरुको नाफामा उछाल, ६९ अर्ब नाफा कमाउँदा १ प्रतिशत पनि छैन वितरणयोग्य नाफा,किन ?

काठमाडौं ।  पछिल्ला वर्षहरुमा वाणिज्य बैंकहरुको नाफा सुधार नदेखिएको समयमा गत आर्थिक वर्ष (आव) २०८२÷८३ मा भने नाफामा सुधार देखिएको छ । वाणिज्य बैंकहरुको नाफा ६६ अर्बबाट घटेर ४९ अर्बसम्म पुगेको अवस्थामा गत आवमा भने नाफामा सुधार देखिएको हो । गत आवमा वाणिज्य बैंकहरुको नाफा ६९ अर्ब रहेको छ । जुन पछिल्लो पाँच वर्षमा बैंकहरुले […]

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेश, अन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशत सम्म वित्तीय लगानी गर्नेछ साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ । २० […]

साना तथा मझौला व्यवसायीको क्षमता बढाउन कामना सेवा बैंक र महासंघबीच सहकार्य

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका विच बैंकका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फवाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त […]

Global IME Bank Promotes Deep Chandra Regmi to DCEO

Kathmandu, Oct. 6 Global IME Bank Limited has promoted Deep Chandra Regmi to the position of Deputy Chief Executive Officer (DCEO). The appointment was made by the bank’s Board of Directors. Prior to this promotion, newly appointed DCEO Regmi served as the bank’s Assistant Chief Executive Officer. Having started his banking career with Standard Chartered Bank […]

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा बढुवा गरेको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका […]

गुराँस लघुवित्तको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १० गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा बिहान ९ बजेदेखि सुरु हुने […]