कृषि विकास बैंकको नाफा ४ अर्ब १५ करोड, खुद ब्याज आम्दानी घट्दा पनि यसकारण आयो सुधार
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १० अर्ब […]

