महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष […]

गभर्नर सिफरिस समितिका सदस्य विजयनाथ भट्टराईले सिफरिस दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफरिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा गत चैत ११ गते ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ अर्थविद् डा. विश्व पौडेल सदस्य […]

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् […]

वाणिज्य बैंकहरुका खराब कर्जामा वृद्धि

काठमाडौं । आर्थिक गतिविधि चलयामान हुन नसक्दा यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ । आर्थिक गतिविधि चलयामान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको नाफा घट्नु, खुद ब्याज आम्दानी घट्नु्, कर्जा प्रवाह घट्नु र निष्क्रिय कर्जा बढेको बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासमा देखिएको छ । मुलुकमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आइतबार सार्वजनिक […]

गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न परेको निवेदन हेर्न नभ्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि भट्टलाई गभर्नर नियुक्त नगर्न परेको पुरक निवेदन हेर्न नभ्याइने भएको हो । आइतबार न्यायाधीशद्वय […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो […]

सिटिजन्स बैंकले मनायो १८औं वार्षिकोत्सव, नविन सेवा र योजनाहरुको घोषणा

काठमाडौं । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा औपचारिक रूपमा स्थापना भई वित्तीय सेवा क्षेत्रमा उत्कृष्टता स्थापित गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ साल वैशाख ७ गते १८औं वार्षिकोत्सव मनाएको छ। १८ वर्षको यस यात्रामा बैंकले निरन्तर सेवा विस्तार गर्दै १८ लाख ७९ हजार ग्राहकहरूलाई विविध वित्तीय सेवामा पहुँच र्पुयाउन सफल […]

ज्योतिले शतप्रतिशत नाफा कमाउँदा लुम्बिनीको ८५ प्रतिशतले घट्यो

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा चार प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरण अनुरुप चालु आवको तेस्रो त्रैमासको अवधिमा आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख पुगेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासको अवधिमा उक्त बैंकहरुको नाफा ३ […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोड, कुनको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमाससम्मका लागि बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो । गत […]