कामना सेवा विकास बैक र थाइरो ल्याब बुटवलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कामना सेवा विकास […]

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ देखि दशरथचन्द नगरपालिका वडा नम्बर स्थित देहीमाण्डौं मा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा […]

हिमालयन बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न  सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ  । संस्थापक शेयरको बिक्री […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले किन्न पाउने

काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थापक शेयर खरिद गर्न हाल बिध्यमान संस्थापक शेयरधनीले  आबेदन नदिएकाले सो संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति/ संस्थाले ७ (सात) दिन भित्र राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरीद सम्बन्धी fit & proper test पुरा गरी आवश्यक कागजपत्र सहित संस्थाको केन्द्रीय […]

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब नाघ्यो , वाणिज्य बैंकको मात्रै १ खर्ब ७५ अर्ब

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा खराब कर्जा समेत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्था गरी ५४ वटा संस्थाको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ […]

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका […]

आइसीएफसी फाइनान्सले ३० करोड बराबरको डिबेन्चर २०८८ जारी गर्ने

काठमाडौं । आइसीएफसी फाइनान्सले ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेच्नर २०८८’ जारी गर्ने अनुमति प्राप्त गरेको छ । राष्ट्र बैंकले सोमबार फाइनान्सलाई ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेच्नर २०८८’ जारी गर्न अनुमति दिएको थियो । राष्ट्र बैंकको स्वीकृति सँगै फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेच्नर २०८८’ जारी गर्न लागेको हो । कम्पनीले ९ […]

बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने, सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयरको बिक्री खुल्ला गर्दा संस्थापक शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक शेयर : ३,५६,०७४.५७ लिलाम बढाबढ गरी बिक्रिमा रहेको छ । शेयरहरु खरिद गर्न इच्छुक व्यक्ती, कम्पनी, संस्थाहरुले २०८१ असार ४ हते देखि २०८१ असार ११ गते सम्म  के कति दर रेटमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी […]

लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट 5K’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको “Our Land, Our Future. We are #GenerationRestoration” भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत […]