उपायमा डोल्मा इम्प्याक्ट फन्ड-२ को २८ करोड थप लगानी
काठमाडौं । उपायले डोल्मा इम्प्याक्ट फन्ड २ बाट २८ करोड रुपैयाँ (अमेरिकी डलर २ मिलियन) सफलतापूर्वक थप लगानी संकलन भएको घोषणा गरेको छ । यो लगानीले नेपालको लजिस्टिक्स क्षेत्रलाई अझ छिटो, प्रभावकारी र समावेशी बनाउने उपायको महत्वपूर्ण यात्रामा एक उल्लेखनीय मोडको रूपमा चित्रित गरेको छ । साथै, उपायले २७ करोडको थप लगानी निजी रूपमा संकलन गर्दै […]

