सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति
काठमाडौं । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल को उपस्थितीमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायीसंग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सहमति भएको हो । […]

