पैचो पसलले मनायो दशौं वार्षिकोत्सव, गर्यो कृषकलाई सम्मान
गुल्मी । गुल्मीको बलेटक्सारमा प्रधानकार्याल रहेको पैँचो पसल प्रालीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आफ्ना किसानलाई सम्मान गरेको छ । पैचो पसल प्रालीको केन्द्रीय कार्यलय गुल्मीको रुरुक्षेत्र गाँउपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथ्यतामा सम्मान गरेको हो । छत्रकोट गाउँपालिकाका […]

