महिन्द्राको नयाँ ईभी बीई.०५ आउँदै, रेञ्ज करिब ४५० किलोमिटर

काठमाडौं । महिन्द्राले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरेको छ। महिन्द्राको आगामी बीई.०५ इलेक्ट्रिक कार बेंगलुरुमा टेस्टिङको क्रममा देखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। पछिल्लो समय भारतीय बजारमा इलेक्ट्रिक सवारी प्रति आकर्षण बढ्दो क्रममा छ। यस्तोमा विभिन्न ब्राण्डले भारतीय बजारलाई लक्षित गर्दै इलेक्ट्रिक सेगमेन्टमा नयाँ कार लन्च गरिरहेका छन्। कम्पनीले इलेक्ट्रिक एसयूभी महिन्द्रा बीई.०५ […]

पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात

काठमाडौं । आर्थिक वर्ष २०८०\८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई […]

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकले, शशिला मोटर्स तथा उक्त […]

सिटिजन्स् बैंकका ग्राहकले  दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा छुट पाउने                        

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलका ग्राहकले र स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा छुट पाउने भएका छन् । सो सन्वन्धमा बैङ्क र रिसोर्टका वीचमा समझदारी भएको छ समझदारी अनुसार   सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको छुट पाउनेछन् । यस्तो  सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ।अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको छ । नेपालमा हाल ३ लाख २४ हजार […]

कानून अनुसार बिधुतको बक्यौता महसुल उठाइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका हुन । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ”,प्रधानमन्त्री ओलीले लेखेका […]

एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा पनि सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । श्रावन ५ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरा स्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग […]

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक 

काठमाडौं ।  नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आज (सोमबार) भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे सरकारका बिभिन्न कार्यबिधीहरुको कारण अटोमोवाइल ब्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको […]

यस्ता छन् अपि पावरले लगानी गरेका ७ कम्पनी, अबको योजना पानी बिक्री र अपार्टमेन्ट निर्माण

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले  अहिले ६२.५  मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ । १७ महिनामै पहिलो आयोजना निर्माण सम्पन्न गरेको अपिले दोश्रो जलविद्युत आयोजनाको रुपमा सोहि नदीमा ८ मेगावाट […]

निर्वेद मोटर्सले उद्घाटन गर्यो बनेपामा टीभीएसको नयाँ शोरूम

काठमाडौं । निर्वेद मोटर्स प्राइवेट लिमिटेडले बनेपा मा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । साउन ६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघको माननीय राष्ट्रपति प्रताप वैध्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए। निर्वेद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा […]