पुरानो इन्जिनलाई नयाँ बनाउने सजिलो प्रविधि, नानो सेरामिक कोटिङ्ग

काठमाडौं । आजभोली सवारीसाधन नहुने व्यक्ति कमै हुन्छन् । विशेषतः शहरमा बस्ने शहरीयासँग कि त दुईपाँग्रे कि त चारपाँग्रे सवारीसाधन हुन्छ नै । सवारीसाधन भएपछि त्यसको नियमित सर्भिस तथा भैपरी आउने मर्मत सम्भार पनि गर्नै पर्यो । त्यसका अलावा पुरानो हुँदै गएपछि इन्जिन कै पनि मर्मत गर्नुपर्ने वाध्यता हुन्छ नै । इन्जिन नै मर्मत गर्नुपर्यो भने […]

मौद्रिक नीतिका लागि नाडाको ७ बुँदे सुझाव

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई प्रकाशपारी आगामी मौद्रिक नीतिको लागि सुझाब प्रस्तुत गरेको छ । अटोमोवाइल क्षेत्र नेपालको GDP मा महत्वपूर्ण योगदान गर्ने क्षेत्र हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीहरुलाई रोजगार प्रदानगरी राष्ट्रिय विकासमा ठुलो भूमिका निभाउदै आएको छ । अटोमोवाइल […]

भिडोल लुब्रिकेन्ट नेपालमा उत्पादन शुरु

काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी […]

पानी पर्ने मौसममा सिजीको वासर ड्राइयर वासिङ मेसिन, मोटरमा १० वर्षको वारेन्टी

काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सिजी वासर एन्ड ड्राइयर वासिङ मेसिन, नेपालको सबैभन्दा ठूलो र नम्बर १ ब्राण्ड सिजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो । उक्त मेसिनमा स्पाकेयर […]

महासङ्घकोअध्यक्ष प्रत्यक्ष निर्वाचनबाट हुने,  दुईजना वरिष्ठ उपाध्यक्ष रहने

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पुन प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघको  विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान थियो । सो विधानलाई महासङ्घको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित […]

मनकामना केबुलकारको स्तरोन्नति गरिँदै

काठमाडौं । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो। यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ। स्तरोन्नतिका लागि ३१ असारदेखि ५० दिन केबुलकार बन्द हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए। डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट […]

हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसंगै मनसुन मेला सुरु

काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली […]

टिभिएस कल्टको दोस्रो राइड सम्पन्न

काठमाडौं । टिभीएस मोटर नेपालको आधिकारिक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा, असार १५ मा  टिभीएस शोरूम ज्ञानेश्वरबाट बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्ट समन्म सम्पन्न गरेको छ  । यात्रामा ६० राइडरहरुको सहभागि थिए । यात्रामा एक मात्र महिला राइडर रोनीशा महर्जन थिइन ।  यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका राइडर सहभागीहरू थिए,  यात्रामा राइडरहरूले […]

मितेरी डेभलपमेन्ट बैंकको नाममा रहेको एनसीएचएलको शेयर बिक्रिमा

काठमाडौं । नेपाल क्लियरीङ हाउसको संस्थापक शेयर बिक्रिमा रहेको छ । मितेरी डेभलप्मेन्ट बैङ्कको नामम रहेको ३१ हजार ६ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न बोलकबोल माध्यमबाट लागेको हो । सो शेयर बिध्यमान शेयरधनीले मात्र खरिद गर्न सक्नेछन् । शेयर खरिदको समय आज देखी असार २६ सम्म रहेको जनाइएको छ । बैंकले यी शेयरको न्युनतम […]

हुन्डाई कोना ईभी ० प्रतिशत ब्याजदरमा उपलब्ध

काठमाडौं । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा 0% प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले KONA मा “Zero Emission, Zero Interest”  योजना ग्राहक माझ सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले 0 % ब्याजदरमा […]