मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ आउँदै

काठमाडौं ।  युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ  । लागत  अनुमान ९ सय करोड रुपैयाँ रहेको  योआयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत लगानी गरेको छ   भने सिटिजन्स बैंक इन्टरनेसनलको अुगुवाईमा  अरु ऋण लगानी रहेको छ […]

टिसीएलले ल्यायो  नयाँ बर्षमा धमाकेदार  अफर

काठमाडौं ।  होम अप्लाएन्स ब्रान्ड टिसीएलले नयाँ वर्ष  ०८१  लाई लक्षित गरेर  “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” नामको योपजा लयाएको छ  । यो योजना अन्तर्गत ग्राहकले टिसीएलका  होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक सहित विशेष उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  ग्राहकले यो योजना चैत्र २३ गतेदेखि सिमित अवधिका लागि  रहेको० कम्पनिले […]

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपालमा ल्याउने   

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) का उत्पादन नेपाली बजारमा मेगा बिजनेस ग्रुपले ल्याउने भएको छ  । यी उत्पादन नेपाली बजारमा ल्याउने सम्बन्धमा मेगा बिजनेस ग्रुप र सिएचटिसी मोटर्सले  एक आपसमा सम्झौता भएको बताएका छन्   । सम्झौता  अनुसार मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका […]

हेटौंडा सिमेन्ट उधोगको उत्पादन आउन अझै एक हप्ता लाग्ने

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगबाट  सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावका कारणबाट उद्योग सञ्चालनमा ल्याउन कठिनाइ उत्पन्न भएको छ । सो उद्योगले […]

नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारीले दिए राजिनामा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालको राजिनामा दिएका छन् । खनालले २०८० चैत १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। निजले कम्पनीलाई पुऱ्याएको उल्लेखनिय योगदनको उच्च कदर गर्दै राजीनामा पेश भएकै मितिबाट लागु हुने गरि […]

माइडियाको नया बर्ष अफर ४६ हजार पाँच सयसम्मको क्यासब्याक सहित उपहार

काठमाडौं  मेजर अप्लाईन्स प्रोडुसर माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को अबसरमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली” नामक अफर सार्बजनिक गरेको छ  । यो अफरमा  बढीमा ४६५०० सम्म क्यासब्याक राखेको  छ भने थप  लक्कीड्रमा हरेक हप्ता  इलेक्ट्रिक प्रेसर कुकर र  बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने ब्यबस्था गरेको […]

पर्यटन बोर्डको सिईओका लागि आबेदन माग के चाहिन्छ ? योग्यता

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग भएको छ । शनिबार एक सुचना  प्रकाशित  गर्दै सिईओ माग गरिएको हो ।  प्रकाशित सुचना अनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आबेदन दिनु पर्ने छ  । छनौट उपसमितिका अनुसार सिईओ पदमा आवेदन दिन  ७ हजार शुल्क लाग्नेछ । सीईओ पदका लागि दरखास्त दिनका […]

सामसङले ल्यायो २०८१ को लागि,  छुट, एक्सचेन्ज सुविधा र मासिक किस्ताबन्दीमा  पनि पाइने

काठमाडौं ।   सामसङले नया बर्ष २०८१ लक्षित गर्दै “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई” अफर ल्याएको छ, सो अनुसार ग्राहकले, टिभी खरिद गर्दा बढीमा३८%  र फ्रिज र वाशिङ मेसिन खरिद गर्दा बढीमा  ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सामसङका  ग्राहकले मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडबाट ०% ब्याजमा सामसङ टिभी फ्रिज र वाशिङ […]

पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा दायर, १ अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । […]

एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर […]