सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्न अध्यादेशः प्रधानमन्त्री ओली
काठमाडौं । सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्न सरकारले अध्यादेश जारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार प्रतिनिनिधि सभामा ओलीले यस्तो बताएका हुन् । सरकारले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि […]

