कर्मचारी सञ्चय कोष ऐन संशोधन विधेयकको मस्यौदा सार्वजनिक,  प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न सकिने व्यवस्था प्रस्ताव

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चाय कोष ऐन, २०१९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग राय सुझाव माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम तयार गरिएको मस्यौदामाथि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सुझाव पठाउन आग्रह गरेको हो। सुझाव मन्त्रालयको वित्तीय […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा रहेको थियो । युरोपियन युरो एकको […]

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली (तनहुँ) । यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’का रूपमा अगाडि सारिएको छ । सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई […]

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताइन् । ‘चिमखोलादेखि सोवाङ धुरी जोड्ने दुई वर्षअघि पहिचान भएको […]

चार्टड एकाउण्टेण्ट्स संघले गर्‍यो प्रिबजेट छलफल

काठमाडौं । नेपाल चार्टड एकाउण्टेण्ट्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल गरेको छ । संघको आयोजनामा भएको प्रि–बजेट छलफलमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधारमा नीतिगत सुधार, प्रक्रियागत सरलीकरणका विषयमा सरकारले आगामी वर्षको बजेटमा लिनुपर्ने नीतिका बारेमा छलफल भएको थियो । चार्टड एकाउण्टेण्ट्स संघका […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तोकिएको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर र युरोको मुल्य बढेको छ भने पाउण्डको मूल्य घटेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी […]

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले […]

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ

न्यूयोर्क। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गरेका छन् । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उनले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक अवस्थालाई अझ अस्थिर […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि सार्वजनिक गरिएको विदेशी विनिमयद अनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने पाउण्ड र युरोको मूल्य घटेको छ । आज निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ […]

नेपालको अर्थतन्त्रः बाह्य क्षेत्र बलियो, आन्तरिक भने दबाबमा

काठमाडौं । वि.सं २०८२ सालमा नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र उल्लेखनीय रुपमा सुदृढ देखिएको छ भने आन्तरिक क्षेत्र भने अझै दबाबमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको फागुनसम्म आइपुग्दा औसत मुद्रास्फीति २.१३ प्रतिशतमा सीमति रहेको छ । यस्तै, शोधानान्तर स्थिति बचतमा रहेको छ भने विप्रेषण (रेमिटेन्स) बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति पनि […]