९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९,२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]

