संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन
काठमाडौं । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन गरेको छ । संसदमा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई सरकारले अध्यादेश जारी गरेको हो । सरकारले गत वर्ष पनि सोही अध्यादेश जारी गरेको थियो, तर त्यो संसदबाट पारित नभएपछि स्वतः खारेज भएको थियो । यसपटक पनि सरकारले ‘बजेट क्यालेन्डर’ संशोधन गर्न […]

