यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

सिबिफिनद्वारा राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समीक्षा स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक (अर्धवार्षिक) समीक्षा सार्वजनिक गरेसँगै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले (सिबिफिन) ले त्यसलाई सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोणसहितको सन्तुलित कदमका रूपमा स्वागत गरेको छ। सिबिफिनका अनुसार विश्वका अधिकांश उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको रणनीतिसँग मेल खाने गरी मूल नीतिगत मापदण्डहरूलाई यथावत राख्दै […]

बजेट तयारीमा अर्थ मन्त्रालय, राजस्व परामर्श समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । बजेट निर्माणका विभिन्न समयसीमा र निर्धारित कार्यसूचीअनुसार राजस्व परामर्श समिति गठन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए। अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरीय निर्णयबाट राजस्व सचिव भुपाल बरालको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यहरूमा त्रिभुवन विश्वविद्यालय अर्थशशास्त्र विभाग […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

नेपाल सरकारले गठन गर्यो राजस्व परामर्श समिति

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई प्रभावकारी, पारदर्शी र बहुपक्षीय बनाउन राजस्व परामर्श समिति गठन गरेको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको माघ २८ गतेको निर्णयअनुसार यो समिति गठन भएको हो। अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा रहेको समितिले बजेट निर्माणका लागि राजस्व नीति, कर प्रणाली सुधार, भन्सार व्यवस्था तथा समग्र […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६  पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

झण्डै २ खर्बले बढ्दा २८ खर्ब ५८ अर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं ।मुलुकको सार्वजनिक ऋण दायित्वमा करिब रु २ खर्बले वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा कुल सार्वजनिक  ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को शुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा […]

श्रमका लागि सरकारले १६ वटा मुलुकसँग अघि बढायो द्धिपक्षीय सम्झौता प्रक्रिया

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ वटा मुलुकसँग द्धिपक्षीय सम्झौता (बीएलए) गर्ने तयारी गरेको छ । मन्त्रालयले अल्वानिया, अस्ट्रिया, टर्की, माल्टा, माल्दिभ्स, सर्विया र साइप्रसमा द्धिपक्षीय सम्झौता प्रक्रिया अघि बढाएको हो । त्यस्तै लक्जम्वर्ग, ब्रुनाई, पोल्याण्ड, बोस्निया र हर्जगोभिना, क्रोयसिया, बेल्जियम, थाइल्याण्ड, अस्ट्रेलिया र भियतनामसँग पनि द्धिपक्षीय सम्झौताको प्रक्रिया अघि बढाएको हो । […]

चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

काठमाडौं । युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबीचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ । बेइजिङमा भएको भेटमा सीले भन्नुभयो, “संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]