राष्ट्रिय गौरवका आयोजना घोषणको १२ वर्षः २७ मध्ये २ मात्रै सम्पन्न, सरकारको नजरमा ढिलाई हुनुका कारण यस्ता
काठमाडौं । पूर्वाधार विकासमा फड्को मार्ने उद्देश्यसहित सरकारले आर्थिक वर्ष २०६८/६९ मा पहिलोपटक १७ परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गर्यो । हालसम्म आउँदा राष्ट्रिय गौरवका आयोजनामा २७ परियोजना सूचीकृत भइसकेका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको १२ वर्ष बितिसकेको छ । यस अवधिमा राष्ट्रिय गौरवका २ आयोजना मात्र सम्पन्न भएका छन् । यस […]

