नेपालको आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ७ खर्ब २३ अर्ब
काठमाडौं । नेपालको वैदेशिक व्यापार (आयात निर्यात) दुवै बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात र निर्यात बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । मुलुकको वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म […]

