व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदान

दोधारा । कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक किसानलाई छनोट गरेर ५० प्रतिशत अुदान उपलब्ध गराएको छ । केन्द्रले किसानलाई उत्पादन सामग्री, सिँचाइ र क्षमता अभिवृद्धि तथा बजारीकरणमा सहयोग गर्दै आएको छ । स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्नका लागि ‘एक स्थानीय तह, एक कृषि उत्पादन’ मार्फत उत्पादन र बजारीकरणमा सहयोग […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]

उपभोक्ता अधिकारकर्मीको चासोः इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन

काठमाडौं ।  उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पेट्रोलमा इथानोल मिश्रण नीतिले उखु किसानलाई उचित मूल्य दिलाउन र रोजगारी सिर्जना गर्न सक्ने सकारात्मक पक्ष भए पनि उपभोक्ताको अधिकारलाई केन्द्रमा राख्नुपर्ने बताए । उनले भने, ‘इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन । ९९.५ प्रतिशतभन्दा बढी शुद्धता कायम गर्ने र त्यसको अनुगमन गर्ने संयन्त्र के हो […]

जेनजी आन्दोलनले क्षति पुगेको निजी क्षेत्रको आत्मविश्वास फर्काउनु पर्ने दायित्व सरकारलाई चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् । लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केबल सहजकर्ता वा नियामकमात्र रहने, […]

पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, इन्धन आयात प्रतिस्थापन हुने

काठमाडौं । पेट्रोलमा इथानोल मिश्रण प्रकियाबाट बहुपक्षीय क्षेत्र लाभांवित हुने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यसका लागि सरकार र निजी क्षेत्र तयार रहेको बताएका हुन् । लामो समयदेखि चर्चामा रहेको यो विषयले हालै मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत भएसँगै यसले […]

८ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९.८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा रु आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार […]

आयात निर्यातको अग्रस्थानमा भटमास र भटमासको तेल, भटमासको आन्तरिक उत्पादन गरी करिब ७१ अर्ब व्यापार घाटा कम गर्न सकिएला

काठमाडौं । मुलुकको आयात निर्यातको व्यापारको पहिलो स्थानमा भटमास र भटमासको तेल रहेको छ । भन्सार विभागले गत साता सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै भटमासको आयात र सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । कुल आयातमध्ये चालू आवको सात महिनामा सबैभन्दा बढी भटमास र पेट्रोलियम पदार्थको आयात भएको छ । […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

सात महिनामा पौने १४ अर्ब बढीको विद्युतीय सवारी भित्रियो

काठमाडौं ।नेपालमा चालू आर्थिक वर्षको ७  महिना साउनदेखि माघसम्म झण्डै १४ अर्बका विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार १३ अर्ब ८५ करोड १ लाख ३० हजार रुपैयाँबराबरका ५ हजार ८ सय ९६ वटा ईभी कार, जिप र भ्यान आयात भएको हो। यसबाट सरकारले […]

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

नयाँ दिल्ली । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबिच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण […]