आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।निर्माण क्षेत्र सुस्त रहेको कारण अर्थतन्त्र अपेक्षितरुपमा विस्तार हुन नसक्ने बताइएको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको […]

