दुई दर्जन बढी किसानलाई मौरीको घार वितरण

सर्लाही । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो । नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि […]

सिद्धार्थ रिभरसाइड रिसोर्ट चारतारेमा स्तरोन्नति हुँदै

चितवन । सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङ्टारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य किरण रिमालले सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ बैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको जानकारी दिए । रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तभित्र निर्माण […]

बजेटपूर्व छलफलमा व्यवसायीको चासो: जीएसटी सापेक्ष महसुल र कानुनी सुधारमा जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व नीति तथा कार्यक्रम विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सिमरामा सम्पन्न भएको छ। नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिको आयोजनामा तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको सह–आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा राजस्व व्यवस्थापन समितिका सदस्य–सचिव तथा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख […]

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न […]

सय भन्दा बढी करदाताले बुझाएनन् कर, गरियो कारबाही

हेटौँडा। आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए। कर नबुझाएका करदाताबाट करिब रु ६० […]

प्रशोधित खाने तेलको निर्यात बढ्दा, नेपालको निर्यात करिब २ खर्ब नजिक

काठमाडौं । मुलुकको निर्यात करिब २ खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६५.१६ प्रतिशत बढी हो । […]

राजस्व वृद्धि चुनौतीपूर्ण, अन्य सम्भावना खोज्न आवश्यकः योजना आयोग उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ मा राजस्व परिचालनमा उल्लेखनीय सुधारको सम्भावना न्यून रहेको बताएका छन्। आगामी बजेट तर्जुमा सम्बन्धी नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्दै उपाध्यक्ष अधिकारीले यस्तो बताएका हुन्। उनले भने, ‘राजस्वमा उल्लेखनीय वृद्धि हुन नसकेको वर्तमान अवस्थामा खर्च व्यवस्थापन कसरी गर्ने भन्ने […]

मुलुकको आयात र निर्यात दुवै उकालो लाग्यो

काठमाडौं । मुलुकको आयात र निर्यात दुवै उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा आायात र निर्यात दुवै बढेको देखिएको हो । चालु आवको चैत मसान्तसम्म मुलुकमा १३ खर्ब ९ खर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । […]

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना […]

दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न ३०० खर्ब आवश्यक पर्ने

काठमाडौं । सन् २०२४ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब ३०० खर्ब रूपैयाँ लगानी आवश्यक पर्ने भएको छ । राष्ट्रिय योजना आयोग सार्वजनिक गरेको दिगो विकास लक्ष्य आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ मा दिगो विकासको लक्ष पुरा गर्नका लागि २९९ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यकता पर्ने उल्लेख गरिएको […]