नेपाल बिधुत प्राधिकरणले काट्यो ४४ उधोगको बिधुत लाइन
काठमाडौं । नेपाल बिधुत प्राधिकरणले ४४ उधोगको लाईन काटेको छ । बिधुत प्राधिकरणले पटक-पटक उधोगीलाई डेडिकेटेड र ट्रक लाईन बापतको महसुल बुझाउन आग्रह गरेको थियो । पहिला पनि बिधुत प्राधिकरणले पटक पटक उधोगको लाईन काट्ने र सरकारको अनुरोधमा लाईन जोडिएको थियो । यस भन्दा अगाडि सरकार गठन प्रक्रिया लगत्तै उर्जा मन्त्री र प्रधानमन्त्रीको अनुरोधमा तिन […]

